२३ बुँदे सिफारिस – Nepal Press
२३ बुँदे सिफारिस

सिमान्तकृत वर्गका समस्याबारे राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई २३ बुँदे सिफारिस (सिफारिससहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीका विचमा सिमान्तकृत वर्ग र आप्रवासी कामदारको उपचारमा ध्यान दिन भन्दै सरकारलाई २३ बुँदे सिफारिस गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ती जारी गर्दै अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, आप्रवासी नेपाली श्रमिकलगायत आर्थिकरुपमा गरीब, विपन्न तथा असहाय व्यक्तिले समयमै स्वास्थ्य उपचार...