हेलिप्याड – Nepal Press
हेलिप्याड

ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो, बालुवाटारमै हेलिप्याड राखेछन् : माधव नेपाल (भिडिओ)

केपी ओलीप्रति लक्षित गर्दै नेपालले थपे, ‘म भ्रष्टाचार पनि गर्दिन र गरेको पनि सहँदिन भन्ने तर भ्रष्टाचारीलाई नै संरक्षण गर्ने । यस्ता गफाडीको हातमा यो देश गयो ।’