हात्तीको संरक्षण – Nepal Press
हात्तीको संरक्षण

हात्तीको संरक्षण नगरे लोप हुने खतरा (भिडिओ)

काठमाडौं । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् ।वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ । सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ । नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीको वासस्थान...