हवाई भाडादर – Nepal Press
हवाई भाडादर

नेपालगञ्ज – हुम्ला हवाई भाडादर सस्तियो

सिमकोट । मंसिर अन्तिम सातादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । एयरलाइन्सले १२ सय ९५ रुपैँया भाडा घटाएको हो ।यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले ५ हजार ३०० कायम गरेको छ । नेपालगञ्जबाट उडान भर्दै आएका...