हरिबहादुर कार्की – Nepal Press
हरिबहादुर कार्की

सिन्धुपाल्चोक कांग्रेस: वडाबाट निर्वाचित प्रतिनिधिको नाम जिल्लामा पुग्दा गायब !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा वडाबाट जितेका क्षेत्रीय प्रतिनिधिको नाम जिल्ला निर्वाचन कार्यालय पुग्दा गायब भएको छ । चौतारा–साँगाचोकगढी नगरपालिका वडा नम्बर १० बाट क्षेत्रीय प्रतिनिधि चुनिएर प्रमाणपत्र समेत लिएका हरिबहादुर कार्कीको नाम जिल्ला निर्वाचन कार्यालय पुग्दा बेपत्ता भएको हो । असाेज पाँच गते भएको वडा अधिवेशबाट क्षेत्रीय प्रतिनिधि चयन भएका...