हराएको जहाज – Nepal Press
हराएको जहाज

गाउँपालिका अध्यक्ष गौचनको पहलमा भेटियो हराएको जहाज

कैलाली । हिजो बिहान १० बजेर ७ मिनेटदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोम उडेको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएदेखि नै खोजी सुरु भएको थियो । तर, आइतबार अबेरसम्म कुनै सम्पर्क नभएपछि खोजी कार्य स्थगित गरिएको थियो । मौसम प्रतिकुल भएका कारण हेलिकप्टरबाट...