हत्याकाण्ड – Nepal Press
हत्याकाण्ड

तीन वर्षमा २५ सामूहिक हत्याकाण्ड, प्रायः मामुली कारण

संखुवासभा हत्याकण्डका अभियुक्त लोकबहादुर कार्कीले सामान्य रिसइबीका कारण हत्या गरेको बयान दिएका छन् । नेपालमा पछिल्लो समय आवेशमा आएर वा योजनवद्ध तरिकाले सामुहिक हत्या गर्ने सिलसिला बढेको छ । प्रहरी रेकर्ड अनुसार तीन वर्षयता मात्रै २५ वटा सामुहिक हत्याका घटना भएका छन् । यीमध्ये अधिकांशमा ठूलो कारण देखिँदैन ।