स्यानिटरी प्याड – Nepal Press
स्यानिटरी प्याड

स्यानिटरी प्याडको मूल्यवृद्धिविरुद्ध प्रदर्शन, सडकमै सुते युवती (तस्बिरहरू)

काठमाडौं । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले लगाएको कर र मुल्यवृद्धीको विरोध गर्दै युवायुवतीले सडकमा प्रदर्शन गरेका छन् । प्याड नि:शुल्क वितरण गर्नुपर्नेबारे बहस भइरहेका बेला व्यापारीले मूल्यवृद्धि गरेपछि युवायुवतीले सडकमै सुतेर सांकेतिक विरोध गरेका हुन् । प्रदर्शनकारीले ‘रातो कर, खारेज गर’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म...