सृष्टि रेग्मी – Nepal Press
सृष्टि रेग्मी

सृष्टिको संयोग– स्वास्थ्यकर्मी छाडेर बुवा अध्यक्ष, इन्जिनियर छाडेर छोरी उपमेयर (भिडिओसहित)

बुवाको हत्या भएको खबरले उनको बालमस्तिष्क नराम्ररी विक्षिप्त भयो । उनी अहिले भन्छिन्, ‘अपहरण भएपछि बुवाले एउटा चिठी पठाउनु भएको घुर्मैलो याद छ । चिठीमा चाँडै फर्कन्छु भनेर लेख्नुभएको थियो । तर उहाँ त्यसपछि कहिल्यै फर्कनु भएन ।’