सूर्यनाथ उपाध्याय – Nepal Press
सूर्यनाथ उपाध्याय

जातलाई होइन, गरिबलाई आरक्षण

नेपालको विद्यमान नियम-कानूनहरू पनि दलितलाई रोक्नेभन्दा टेको लगाएर माथि उठाउने खालकै छन् । यद्यपि, सामाजिक हिसाबबाट दलितले अझै केही समस्याहरू झेल्नु परेको यथार्थलाई नकार्न सकिँदैन ।