सुपर कप – Nepal Press
सुपर कप

सुपर कपको उपाधि चेल्सीलाई

एजेन्सी । युरोपेली च्याम्पियन चेल्सीले युईएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिगको साविक विजेता भिल्लारियललाई पेनाल्टी शुटआउटमा ६–५ गोलले हराएर चेल्सीले उपाधि जितेको हो । युईएफएले च्याम्पियन्स लिग र युरोपा लिगको विजेतालाई नयाँ सिजनको सुरु हुनुअघि सुपर कपको रुपमा प्रतिस्पर्धा गराउँछ । निर्धारित र अतिरिक्त समयमा १–१...