सुनकोशी-मरिन डाइभर्सन – Nepal Press
सुनकोशी-मरिन डाइभर्सन

सुनकोशी-मरिन डाइभर्सन : पाँच जिल्लामा सिंचाइ पुग्ने, चार वर्षभित्र सक्ने लक्ष्य

सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना परियोजनाको मुख्य उद्देश्य प्रदेश-२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्‍याउनु हो । यस आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको मधेसमा लोकप्रियता हासिल गर्ने राजनीतिक ध्येय पनि देखिन्छ ।