सीपी मैनाली – Nepal Press
सीपी मैनाली

सीपी मैनालीको आरोप- सरकारले न्यायपालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको छ (भिडिओ)

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले वर्तमान सरकारले न्यायापालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको आरोप लगाइरहेका छन् । कार्यकारीसँग भागबण्डा गरेर न्यायपालिकाले दिने न्याय कति निस्पक्ष होला भन्ने प्रश्न उनले तेर्स्याए । नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रूपमा सम्बोधन गर्दै मैनालीले भने, ‘संसदीय व्यवस्थामा सत्तापक्षले प्रमुख प्रतिपक्षसँग...