सिरिया प्रस्थान – Nepal Press
सिरिया प्रस्थान

१६२ जना सदस्यीय नेपाली सेनाको टोली मिसनमा सिरिया प्रस्थान

काठमाडौं । नेपाली सेनाका सेनानी सुनिल थापाको कमाण्डमा एक सय ६२ जनाको नेपाली सेनाको टोली मिसनका लागि सिरिया प्रस्थान गरेको छ । नफ्री उत्तर रसियाको फलाइट नम्बर युटीए ९९९१ मार्फत नेपाली सेनाको टोली शुक्रबार बिहान नौ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट सिरिया प्रस्थान गरेको हो । २०७८ कार्त्तिक १९...