सिम्ता गाउँपालिका अध्यक्ष – Nepal Press
सिम्ता गाउँपालिका अध्यक्ष

सिम्ता गाउँपालिका अध्यक्षले गरे सम्पत्ति विवरण सार्वजनिक, बैंकमा १८ हजार नगद मात्रै

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरणमा आफूसँग नगद १८ हजार ३६२ मात्रै रहेको उल्लेख छ । उनीसँग जग्गा नभएको, सांग्रिला विकास बैंकमा बैंकमा खाता रहेको र एक थान मोटरसाइकल रहेकोसमेत उल्लेख गरेका छन् ।