सिम्ता गाउँपालिका अध्यक्षले गरे सम्पत्ति विवरण सार्वजनिक, बैंकमा १८ हजार नगद मात्रै – Nepal Press

सिम्ता गाउँपालिका अध्यक्षले गरे सम्पत्ति विवरण सार्वजनिक, बैंकमा १८ हजार नगद मात्रै

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको विवरणमा आफूसँग नगद १८ हजार ३६२ मात्रै रहेको उल्लेख छ ।

उनीसँग जग्गा नभएको, सांग्रिला विकास बैंकमा बैंकमा खाता रहेको र एक थान मोटरसाइकल रहेकोसमेत उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *