सिभिल इन्जिनियरिङ – Nepal Press
सिभिल इन्जिनियरिङ

चुनौती र अवसरको तराजुमा सिभिल इन्जिनियरिङ

पर्यटनको प्रचुर सम्भावना बोकेको हाम्रोजस्तो देशमा सिभिल इन्जिनियरिङलाई पर्यटनसँग जोडेर मनग्य आम्दानी गर्न पनि सकिन्छ । कालिगण्डकी नदीमाथि बनेको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलले केवल त्यहाँको आवातजावत सहज बनाएको छैन । विश्वकै दोस्रो अग्लो बञ्जी संचालन गरी आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।