सिन्धु एमालेका – Nepal Press
सिन्धु एमालेका

नेता बन्ने कि नेतृत्व गर्ने ?

मार्टिन लुथर किङले भनेका छन्– म सँग सपना छ । नेतामा सपना देख्ने क्षमता चाहिन्छ । उनले भनेझै देश र जनताको हित हुने सपना नदेख्ने नेता, जनताको नेता हुन सक्दैनन् । तर नेता मात्रै चाहिँ हुन सक्छन् । कस्तो खाले भने– देशबाट मस्त लिने, आफू, परिवार अनि आफन्तलाई पोस्ने...