साल्ट ट्रेडिङ – Nepal Press
साल्ट ट्रेडिङ

निषेधाज्ञा खुकुलो भएपछि रोकियो सहुलियतको खाद्यान्न बिक्री

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरूलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै...