सामलिङ पावर कम्पनी – Nepal Press
सामलिङ पावर कम्पनी

सामलिङ पावरको आईपीओ बाँडफाँट

काठमाडौं । सामलिङ पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो । सामलिङ पावर कम्पनीको आईपीओमा २१ लाख ८८ हजार ७ सय ७८ जना आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट ६७ हजार ८ सय...