सान डिएगो – Nepal Press
सान डिएगो

टिकटकमा ‘परफेक्ट’ जोडी: सम्बन्ध टुट्न लागेपछि श्रीमतीको हत्या

काठमाडौं । अली र एना अबुलाबन टिकटकका लोकप्रिय जोडी थिए । र, सामाजिक सञ्जालमा उनीहरू आपसमा एकदमै खुशी देखिन्थे । उनीहरू र ५ वर्षीया छोरी सँग-सँगै नाच्ने, हृदयस्पर्शी क्षणहरू डकुमेन्टेड गरेर सामाजिक सञ्जाल विशेष गरी टिकटकमा लोकप्रिय थिए । समर्थकरूले पनि उनीहरूको जोडीलाई ‘नाटकरहित’ उत्कृष्ट जोडीको संज्ञा दिएका थिए...