साइप्रस – Nepal Press
साइप्रस

साइप्रसमा पहिलो महिला सभामुख चयन

निकोसिया । साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुख चुनियकी छिन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन भएकी छीन् । साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गरेकी थिइन् । सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले...