सलामी – Nepal Press
सलामी

गृहनगरमा गृहमन्त्री फेरि विवादित- निजी निवासमा झण्डाविनाको सलामी

रुपन्देही । कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण गृहमन्त्रीको रुपमा दोस्रो पटक रुपन्देही आउँदा पनि विवादमा परेका छन् । भैरहवा विमानस्थलमा राखिएको बुद्धमूर्ति अनावरणमा विशिष्ट अतिथिको रुपमा पुग्नुअघि आइतबार आफ्नो गृहनगर रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा लिएको सलामीले विवादित बनाएको हो । विशिष्ट व्यक्तिलाई सरकारी कार्यालय वा सरकारी निवासमा दिइने सलामी...