सरकार गठनकाे १ महिना – Nepal Press
सरकार गठनकाे १ महिना

देउवा सरकारको १ महिना, खुट्टी हेर्दै चाल पाइयो

व्यापारिक पृष्ठभूमिका सांसदलाई राज्य मन्त्री बनाएको, भूमि सम्बन्धी आयोग बिना तयारी खारेज गरेको, महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीबारे भारतीय पक्षसँग निर्णायक संवाद गर्न नसकेको जस्ता विषयमा संसददेखि सामाजिक सञ्जालसम्म देउवाको आलोचना भइरहेको छ ।