संयुक्त विद्यार्थी संगठन – Nepal Press
संयुक्त विद्यार्थी संगठन

इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्छौ : ६ संयुक्त विद्यार्थी संगठन (भिडि‌ओ)

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गरेका छन् । मूल्यवृद्धिका कारण नागरिकको जनजीवन कठिन भएको ठहर गर्दै ६ विद्यार्थी सँगठनले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । संयुक्त...