संचारमन्त्रालय – Nepal Press
संचारमन्त्रालय

प्रशारण कानूनको धज्जी उडाउँदै विदेशी एप्सको खुलेआम व्यापार, सरकार मुकदर्शक

नेपालको संविधान, कानून र राष्ट्रिय प्रसारण नियमावली केहीले पनि ओटीटी प्लेटफर्मबाट टेलिभिजन कार्यक्रम प्रशारण गर्न छुट दिएको छैन । तर, नियमनकारी निकायहरू यस्तो अवैध क्रियाकलापलाई नियन्त्रण गर्ने त कता हो कता उल्टै प्रश्रय दिइरहेका छन् ।