श्रवण यादव – Nepal Press
श्रवण यादव

मिर्चैयाका मेयरलाई पक्राउ गर्न प्रहरीलाई सरकारी वकिल कार्यालयको पत्र

जनकपुरधाम । जिल्ला सरकारी वकिल कार्यालय सिरहाले मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरेको छ । सरकारी वकिल कार्यालय सहायक जिल्ला न्यायाधिवक्ता अनिल रेग्मीले मंसिर ८ मा ईप्रका मिर्चैयाका अनुसन्धान अधिकृत ईन्सपेक्टर अवध किशोर ओझालाई लेखेको पत्र आज सार्वजनिक भएको हो । उच्च...