श्याम घिमिरे – Nepal Press
श्याम घिमिरे

कांग्रेस केन्द्रीय सदस्यमा श्याम घिमिरेको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरे पुनः केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने भएका छन् । घिमिरेले १४ औं महाधिवेशनमा खस आर्यतर्फबाट केन्द्रीय सदस्य बन्ने घोषणा गरेका छन् । १२ औैं महाधिवेशनपछि तत्कालीन सभापति सुशिल कोइरालाद्वारा केन्द्रीय सदस्यमा मनोनीत भएका घिमिरे १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाद्वारा केन्द्रीय सदस्यमा...