शिक्षण अस्पताल – Nepal Press
शिक्षण अस्पताल

माधव नेपालको पीसीआर रिपोर्ट नेगेटिभ, स्वास्थ्य सामान्य

काठमाडौं । स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो, वान्ता आउने, पेटलगायतका समस्या भएपछि हिजो साँझ भर्ना भएका नेपालको स्वास्थ्य अवस्थाको त्रिवि शिक्षण अस्पतालले बुलेटिनमार्फत जानकारी गराएको हो । अस्पतालका अनुसार नेपालको पीसीआर रिपोर्ट...