शक्ति बस्नेत – Nepal Press
शक्ति बस्नेत

सरकारलाई समर्थन दिए पनि असंवैधानिक कामको साक्षी बसेका छैनौं : शक्ति बस्नेत (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले सरकारलाई दिएको समर्थन दिइरहेको भए पनि सरकारले गरेको असंवैधानिक कामको साक्षी नबसेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘तपाईंहरूलाई भ्रम नमपरोस् सबै खालको असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु हामी साँची बसेका छौं र ल्याप्चे लगाइरहेका छौं । हाम्रो...