व्यापारघाटा – Nepal Press
व्यापारघाटा

विदेशी विनिमय सञ्चितिमा समस्या, कारण र समाधानका उपायहरु

नेपालको अर्थतन्त्रमा अहिले आयात व्यापार निरन्तर बढ्दो छ । निर्यात व्यापार भने आयातको तुलनामा नगन्य मात्रै छ । सोही कारण व्यापारघाटा दिनानुदिन बढिरहेको छ ।