व्यंग्य – Nepal Press
व्यंग्य

चौथाइवालेको कम्फर्टेवल परिभ्रमणः कमरेड रक्तरमणदेखि बार्दली बासम्म

बालकोट आश्रमको दृष्य बडा मार्मिक छ । ‘बा’ले बार्दलीबाट प्रवचन दिँदै हुनुहुन्छ । शायद ‘भक्तहरू सुन्न चाहन्छन्’ कार्यक्रम लाइभ भैरहेको छ । आँगनमा भक्तहरू घरिघरि थपडी बजाइरहेका छन् । गेटमा गाले हर्न बजाएपछि ‘बा’ले बार्दलीबाट हात हल्लाउँदै अभिवादन गर्नु भयो । मनमनै एक कविता गुन्नु भयो ।