विश्वकप – Nepal Press
विश्वकप

अमेरिका र मेक्सिको विश्वकपमा छनोट

काठमाडौं । फिफा विश्वकप २०२२ को लागि अमेरिकाले छनोटबाट सोझै स्थान बनाएको छ । यसअघि सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएको अमेरिका बिहीबार अन्तिम खेलमा कोस्टारिकासँग २-० अन्तरले पराजित भए पनि उत्तर अमेरिकी छनोटको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । यस्तै, तालिकाको चौथो स्थानको कोस्टारिकाले...