विशेष प्याकेज – Nepal Press
विशेष प्याकेज

बाढीपहिरो पीडितका लागि विशेष प्याकेज घोषणा हुन्छ: प्रधानमन्त्री देउवा (भिडिओ)

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने जानकारी दिएका छन् ।आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले...