विपत प्रतिकार्य – Nepal Press
विपत प्रतिकार्य

विपत प्रतिकार्यलाई प्रभावकारी बनाउन सातै प्रदेशका कानूनमन्त्रीलाई निर्देशन (भिडियाे)

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले विपत व्यवस्थापन, कोभिड- १९ रोकथाम तथा न्युनिकरण र शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गरेका छन् । मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा मनसुन पूर्वतयारी र यसको व्यवस्थापनको सम्बन्धमा, शान्ति सुरक्षा र कोभिड – १९...