विद्यालय सन्चालन – Nepal Press
विद्यालय सन्चालन

धनुषाका स्थानीय तहले कोरोना संक्रमण दर हेरेर विद्यालय खोल्न सक्ने

जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयमा भौतिक रुपमै पठनपाठन सन्चालन गर्न दिने/नदिनेबारे संक्रमण दरको अवस्था हेरेर स्थानीय तहले नै निर्णय लिन पाउने भएका छन् । सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि- २०७८ अनुसार स्थानीय तहले भौतिक रुपमै विद्यालयहरु खोल्न सकिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु...