विचार – Nepal Press
विचार

प्रचण्डको विलिनउन्मुख साख र गठबन्धनको रटान

विचारबिनाकाे राजनीति स्थायी हुँदैन । राजनीति सम्भावनाको खेल होला, तर त्यो क्षणिक हुन्छ, आवेग र उत्तेजनाले राजनीति स्थायी हुन सक्दैन । यो विचारविहीनहरुको तर्क हो । प्रचण्ड जस्तो कुटील चालबाजले यसमा हेक्का राख्न सकेनन् । अन्ततः प्रचण्ड आफ्नो साख जोगाउने अन्तिम लडाइँमा रोदन गरिरहेका छन् ।