लिङ्देनको निसाना – Nepal Press
लिङ्देनको निसाना

लिङ्देनको निसानामा कमल थापाको गृहनगर

हेटौंडा । चैत्र २७ गते हेटौंडाको हुप्राचौरमा भएको आमसभालाई सम्बोधन गर्दै राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देलले भनेका थिए, ‘खासमा मलाई कमल दाइको गृहनगरमा आउन पटक्कै मन थिएन, उहाँको क्षेत्रमा आएर शक्ति प्रर्दशन गर्ने मेरो चाहना पनि हैन, तर यहाँका साथीहरुले आउँनैपर्छ भनेर ढिपी गर्नुभयो त्यसैले म आएँ...