लाहान नगरपालिका – Nepal Press
लाहान नगरपालिका

लहानमा २ दिनअघि नै एमाले अधिवेशन, यस्तो बन्यो नवनिर्वाचित नगर कमिटी

सिरहा । नेकपा एमालेले गाउँपालिका र नगरपालिकाहरुको अधिवेशनको मिति मंगलवार तोके पनि सिरहाको लहान नगरपालिकामा भने आइतवार नै अधिवेशन सम्पन्न भएको छ । लहान नगरको प्रथम अधिवेशनले राजकुमार साहको अध्यक्षतामा सर्वसम्मत रुपमा नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिव वीरेन्द्र प्रसाद चौधरी उपसचिवमा राम अधीन...