लाभांश घोषणा – Nepal Press
लाभांश घोषणा

२७ मध्ये १० बैंकले लाभांश घोषणा गर्न बाँकी, पाँच बैंकको लाभांश क्षमता ६ प्रतिशतभन्दा कम (सूचीसहित)

गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ वाणिज्य बैंकमध्ये १६ बैंकले लाभांश घोषणा गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंकबाहेक अब १० वटा वाणिज्य बैंकले लभांश घोषणा गर्न बाँकी छ ।