राष्ट्रिय बाल दिवस-२०७८ – Nepal Press
राष्ट्रिय बाल दिवस-२०७८

बाल दिवसमा राष्ट्रपतिको सन्देश- भविष्यको जिम्मेवार नागरिक बनाउने राज्यको दायित्व

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस-२०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय...