राष्ट्रिय खेलकुद परिषद – Nepal Press
राष्ट्रिय खेलकुद परिषद

फुटसल लिगका लागि एन्फा र टर्नपाईक इभेन्टविच सम्झौता

बैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा सञ्चालन हुने ए डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।