रामदेव टिभी च्यानल – Nepal Press
रामदेव टिभी च्यानल

प्रधानमन्त्रीले उद्घाटन गरेका अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन, स्थलगत अध्ययन सुरू

सूचना तथा प्रसारण विभागले एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले नेपाल प्रेसलाई जानकारी दिए ।