राप्रपा – Page 3 – Nepal Press
राप्रपा

गृहजिल्ला पुगेर कमल थापाले भने–कम्युनिष्ट,कांग्रेस असफल भए, अब राप्रपाको पालो

हेटौंडा । ताजा जनादेशको पक्षमा उभिएका राप्रपा अध्यक्ष कमल थापा सोमबार दिनभर गृहजिल्ला मकवानपुरमा कार्यकर्ता भेलामा सहभागी भएका छन् । हिन्दू, राजसंस्था पुनःस्थापनाको पक्षमा पुस १७ गते हुन लागेको बृहत् प्रदर्शनको तयारीका लागि उनी हेटौंडा पुगेका हुन् । मकवानपुरको वागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले २०६२/६३ को...