काठमाडौैंमा व्यवस्थित भन्दै गरिने अव्यवस्थित काम (तस्बिरहरु) – Nepal Press

काठमाडौैंमा व्यवस्थित भन्दै गरिने अव्यवस्थित काम (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यका अव्यवस्थित रुपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरुप छ । व्यवस्थित बसोवास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ ।

पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई आएको छ । डोजरले खनेको र इटाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री वितरण गरिन्छ ।

न्युनतम पूर्वाधार समेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडी जग्गा प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ । तर मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन । हेरौँ न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्बिरहरु आजको फोटो फिचरमा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *