रमेश सिलवाल – Nepal Press
रमेश सिलवाल

नवौं राष्ट्रिय खेलकुद फागुनमा गर्ने योजना छ: सदस्यसचिव सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले नवौं राष्ट्रिय खेलकुद आगामी फागुनमा आयोजनाको लक्ष्य लिएको बताएका छन् । बर्लिन म्याराथनमा सहभागी हुन जाने धावक गोपीचन्द्र पार्कीलाई शुभकामना दिन आयोजित समारोहमा बोल्दै सदस्य सचिव सिलवाले नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीका मुख्यमन्त्रीसँग छलफल भइरहेको बताए । ‘अहिले हामी...