योगना आयोग – Nepal Press
योगना आयोग

योजना आयोगमा प्रधानमन्त्री पत्नीको पकड, दुई व्यापारिक साझेदार नियुक्त गर्न सफल

काठमाडौं । राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाका दुई व्यापारिक साझेदारले मुख्य जिम्मेवारी पाएका छन् । मुलुकको विकास तथा सरकारका नीतिहरू तय गर्ने मुख्य निकायमा प्रधानमन्त्री पत्नीले आफ्नो वर्चश्व कायम गरेकी छन् । आरजु राणा देउवा अध्यक्ष रहेको युलेन्स स्कुल नेपालकै सबैभन्दा महँगो शुल्क लिने शिक्षण...