मोरङ – Nepal Press
मोरङ

मोरङमा कांग्रेस र एमालेले जिते आठ-आठ वडा (सूचीसहित)

विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले र एमालेले बराबरी वडा जितेका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरको पछिल्लो प्राप्त मतपरिणाम अुनसार कांग्रेस र एमालेले आठ–आठ वडामा जितेको छन् । नेकपा माओवादी केन्द्रले एक वडामा जित हासिल गरेको छ । नेपाल कांग्रेसबाट कानेपोखरी गाउँपालिका वडा नम्बर १ मा...