मेलम्ची बजार – Nepal Press
मेलम्ची बजार

बाढीको बहाब घटेपछि मेलम्ची बजार जोखिममुक्त

शुक्रबार राति पुनः भीषण बाढी आएको मेलम्चीमा अहिले पानीको बहाब घटेको छ । बाढीको बहाब घटेपछि बजार क्षेत्र जोखिममुक्त रहेको स्थानीय हस्त पण्डितले जानकारी दिए ।