मेयर वुमेन्स च्याम्पियनसिप – Nepal Press
मेयर वुमेन्स च्याम्पियनसिप

उपाधिका लागि सुदूर-पश्चिमले एपीएफलाई दियो १०७ रनको लक्ष्य

काठमाडौं । सुदूर-पश्चिम प्रदेशले विभागीय टोली नेपाल एपीएफ क्लबसामु ललितपुर मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधिका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूर-पश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रनको योगफल तयार गर्‍यो । सुदूर-पश्चिमका लागि विन्दु रावलले अविजित ४४ रनको...